Logo

यसरी मनाइयो पनौती जात्रा(फोटो फिचर

पनौतीमा आज ज्यापुन्ही जात्रा मनाइएको छ । यो जात्रा पनौतीको विशेष जात्रा भएकै कारणले यसलाई पनौती जात्रा पनि भनिने गरिएको छ । पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो।  जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै…