हेटौडा । सुरक्षाको नारा लगाउँदै स्थापन गरिएको पुष्पाञ्जली आमा समूहले आफैंले अवैध धन्दा सञ्चालन गरिरहेको खुलासा भएपछि स्थानियहरु आक्रोशित बनेका छन् । स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि संचालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौ भनेर थालेको समूहले अहिले आफैं समाज बिगार्ने काम गरिरहेको…