काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पछिल्लो समय सञ्चार माध्यमहरुको बढ्दो प्रयोग र विस्तारको कारण समाजलाई बिखन्डित गर्ने काम गरेको बताएकी छिन् । बिहीबार काठमाडौंमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेको मौलिक गीतहरुको सामूहिक विमोचन कार्यक्रममा बोल्दै उनले पहिला दोहोरी खेल्न समाज जसरी जुट्थ्यो आज त्यो कम हुँदै गइरहेको उदाहरण दिँदै उनले सञ्चारमाध्यमको…