Logo

नेपाल डेरी एसोसिएसनद्वारा महासंघको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाबाट निर्वाचित नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरू, कार्यकारिणी सदस्यहरू तथा सम्पूर्ण नयाँ नेतृत्वप्रति नेपाल डेरी एसोसिएसनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी शुभकामना सन्देशमा महासंघको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र हित, उद्योग व्यवसायमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा आर्थिक…