एजेन्सी । प्रत्यक्ष उपस्थित भएर फिफा विश्वकप फुटवल प्रतियोगिता हेर्न नपाएका चिनिया समर्थकहरु व्यापारिक सामग्री किनमेलमा व्यस्त भएका छन् । विश्वकपका धेरैजसो सामग्रीहरू चीनमा उत्पादन गरिन्छ, त्यसैले खुद्रा डिलरहरू र अस्थायी रुपमा संचालनमा रहेका(पप–अप) स्टोरहरूले धेरैको ध्यान आकर्षित गरिरहेको छ । विश्वकप सुरु भएको पहिलो दिनमै बेइजिङमा, किनमेल गर्नेहरूको भीड देखिन्थ्यो । ‘म विश्वकपसँग सम्बन्धित…