Logo

सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको हालको सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा नेपाल सडकमा डन्डा लिएर ओर्लिने चेतावनी दिएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री बालेन्द्र साह –बालेन) ले जनकपुरधाममा गरेको भाषणको स्मरण गराउँदै, संविधान संशोधन गरी…