Logo

राम्चेका ४२ घर पहिरोको उच्च जोखिममा, तत्काल स्थानान्तरण गर्न सांसद खनालको माग

काठमाडौं । सांसद मनिष खनालले नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित राम्चेका ४२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले केरुङ्गे खोलाको मुहान क्षेत्रमा रहेको राम्चो पहिरोका कारण स्थानीयवासी लामो समयदेखि जोखिममा रहेको बताए । उनले ठूलो जनधनको क्षति हुनुअघि नै जोखिममा…