Logo

गोलबजार नगरपालिकामा मालपोत शुल्कमा अत्याचार !

सिरहा । गोलबजार नगरपालिकाले मालपोत दरमा पाँच हजार गुणा वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ सम्म पाँच रुपैयाँ मालपोत तिर्दा हुने ठाउँमा अब आठ हजार तिर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि नगरसभाबाट पारित गरिएको करको दररेट अनुसार मालपोत असुलीको आधारमा तीन भागमा जग्गाको वर्गीकरण गरिएको छ । पहिलो क्षेत्र हो…