काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्डले अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो । यसअघि नै सुपर एटमा पुगिसकेको अस्ट्रेलियालाई हराउँदै स्कटल्याण्ड पनि सुपर एटमा पुग्ने लक्ष्यमा रहेको छ । यो खेलमा अस्ट्रेलिया विजयी भएमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर एटमा…