Logo

प्रधानमन्त्री कार्कीलाई प्रहरी र सशस्त्रका आईजीपीले परिचय मात्र दिए

काठमाडौं – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशील कार्कीले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा सरकारका सचिवहरू, नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहित उच्च अधिकारीहरूको उपस्थिति थियो। सहभागीहरूले पालैपालो आफ्नो परिचय गराउँदै प्रधानमन्त्रीलाई बधाई…