Logo

भारतीय नबोल्न संयोजक सुधन गुरूङको चेतावनी

काठमाडौं । ‘हामी नेपाल’का संयोजक सुधन गुरूङले आफूलाई भारतीय भनी प्रचार नगर्न चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू जन्मजात नेपाली नागरिक भएको दाबी गर्दै विभिन्न मिडिया र व्यक्तिहरूले भारतीय भनी बदनाम नगर्न आग्रह गरे । गुरूङले भने, “म नेपालको छोरो हुँ, मलाई भारतीय भन्ने काम नगर्नुहोस् । कुनै…