Logo

जाजरकोटमा मध्यम वर्षा मापन : सर्तकता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा जाजरकोटमा मध्यम वर्षा भएको जनाएको छ। जिल्लाको जाजरकोट वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको विभागले जनाएको हो । विभागका अनुसार वर्षाका कारण सो क्षेत्रमा बहने स–साना खोलामा बहाव बढ्ने सम्भावना रहेको छ । कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहने बताउँदै सतर्क रहन विभागले…