Logo

योजना निर्माण र विनियोजनको गम्भीर समस्यामा छौं : मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र विनियोजनमा गम्भीर समस्यामा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपालको बजेट कार्यान्वयनमा चुनौती विषयक सार्वजनिक नीति संवाद कार्यक्रममा बोल्दै उनले योजना निर्माण र विनियोजनमा भएको गम्भीर समस्याबाट बाहिर निस्कन कोसिश भएपनि त्यति नै पर्याप्त नभएको बताए । उनले भने,‘योजना निर्माण मा र विनियोजनमा हामी एउटा गम्भीर…