काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई १९ भदौदेखि लागू हुने गरी आईजीपी बनाउने निर्णय गरेको हो। यसअघि हालका महानिरीक्षक दिपक थापा १८ भदौ राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा प्रस्थान…