Logo

संसदलाई प्रभावकारी बनाउन कानून निर्माण र कार्यान्वयनमा धेरै काम गर्न आवश्यक : सभामुख घिमिरे

काठमाडौं ।  सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउने र राज्यलाई निर्देशित गर्ने, कानून निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आयोजित समारोहमा उनले  संसद सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउन सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्ने बताएका हुन् । उनले भने,‘संसद्को कामकारबाही…