काठमाडौं । सार्वजनिक–निजी साझेदारी –पीपीपी) फ्रेमवर्क अन्तर्गत प्रसारण लाइन विकासको लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र निजी क्षेत्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार उर्जा मन्त्रालयमा एक कार्यक्रमका बीच विद्युत प्रसारण लाइनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो । सोही क्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीजि क्षेत्रको सहभागिता…