काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३ औ बार्षिक साधारणसभाको अवसरमा अधिकारीलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले सो सम्मान प्रदान गरेका हुन् । विद्युत प्राधकिरणमा तीन दशक विताएका तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा…