Logo

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् । मन्त्री राणाले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त भएयता मन्त्राल मार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेकी हुन् । आफुले मन्त्रालय सम्हाले पश्चात कूटनीतिक ‘इङ्गेजमेन्ट’ बाट नेपालको परराष्ट्र नीति थप सुदृढ बन्न पुगेको…