सनातन परम्परा अनुसार साउने संक्रान्तिमा लुतो फाल्ने चलन छ । यस महिनालाई शारीरिक रुपमा पनि हेर्न सकिन्छ । लुतो फाल्ने चलन सनातन संस्कृतिमा धेरै नै महत्व रहेको पाइन्छ । त्यसमा पनि नेपालीहरुको विशेष मौलिक परम्परा बनिसकेको छ ।पण्डित वरदान थपलिया हरेक महिनाको सङ्क्रान्ति जस्तै श्रावण सङ्क्रान्तिको विशेष महत्व छ । हामीले के बुझ्नुपर्छ भने कालक्रमको…