काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ । आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र विधेयक नपुगेको ठाउँमा सरकारको ध्यानाकर्षण गराएका…