काठमाडौं । लाइफ इन्स्याेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले साधारणसभा प्रयोजनका लागि भोलि मंगलबार साउन ९ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, आज सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । यसले साउन १७ साधारणसभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश…