काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयबाट प्रदान गरिँदै आएका नियमित सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ । वडा कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएको जनाउँदै त्यसबाट भवन, फर्निचर तथा कार्यालय उपकरणमा गम्भीर…