काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका प्रस्तावक कुलमान घिसिङ र ब्रिटिस सांसद तथा नेपालका लागि सर्वदलीय सांसद समूह (एपीपीजी) का नेता एलेक्स बेकर बिच भेटवार्ता भएको छ । मङ्गलबार (हिजो) बेलायतमा नेता बेकर र घिसिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–बेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, हरित हाइड्रोजन प्रवद्र्धन, जलवायु…