काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली विद्यार्थीहरु सबै क्षेत्रमा अब्बल बन्दै गएकोमा खुशी व्यक्त गरेका छन् । सोमबार नेपाल शौक्षिक परामर्श सघं इक्यानद्धारा आयोजना गरिएको एजुकेस्नल युथ समिटमा बोल्दै उनले सपना नदेख्ने विद्यार्थीले गरिखान नसक्ने भएकाले सपना देख्न छाड्न नहुने पनि बताए । उनले विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै मेहेनत गरेर…