Logo

नाडा अटो शो : उत्साहजनक उपस्थिति, भाग नलिने कम्पनीहरुले ठूलो अवसर गुमाए

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । नाडा कार्यसमिति सदस्य मेघराज पौडेलले ‘नाडा अटो शो २०२५’ को पहिलो दिन हिजो मंगलबार नै अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले…