Logo

‘क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ’

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन् । उनीहरूले कलेजमा एडमिसन गर्छन् । तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन, कलेज डिप्लोमा मात्र दिन्छ । त्यो कलेज डिप्लोमा भनेको चाहिँ ब्याचलरर्स होइन ।डा.पुण्यसागर मरहट्टाबरिष्ठ उपाध्यक्षएनआरएनए, क्यानाडा क्यानाडामा नेपाली आप्रवासनको इतिहास लामो छ । सन् ६० को दशकदेखि त्यहाँ…