Logo

अलैँचीको मूल्य घट्यो

झापा । नगदे बाली अलैँचीको बजार मूल्य घटेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालका अनुसार प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा अलैँची प्रतिमन (४० किलो) गुणस्तरअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको छ। सबैभन्दा उत्कृष्ट ‘बोल्ड’ अलैँचीको मूल्य प्रतिमन रु ९२ हजार, सामान्य ‘चालु’को रु ८१ हजार र मध्यम ‘जेजे’को रु ८४…