Logo

भारत र चीनबीच लिपुलेक सीमा व्यापार खोल्न सहमति

काठमाडौं । भारत र चीनले मंगलबार द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउन र तनाव कम गर्न व्यापक प्रयासको एक भागको रूपमा तीन तोकिएका पासहरू मार्फत सीमा व्यापार पुनः खोल्न र प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्न सहमति जनाएका छन् । भारतिय सञ्चार माध्यम टाइम्सअफ इन्डीयाले भारतको दुई दिने भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिनियाँ…