Logo

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्दै उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्। विपिन सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। २०८० सालको असोजमा हमासले इजरायलमा गरेको आक्रमणमा उनी बन्धक परेका थिए। सो आक्रमणमा १० जना नेपाली…