Logo

नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’

‘नेपालमा ड्रोन अनुमति प्रक्रिया जटिल छ, आधा घन्टाका लागि १५ दिन खर्चिनुपर्छ’ नेपालमा यस्ता ५० भन्दा बढी क्षेत्र छन् जहाँ ड्रोनको प्रयोग प्रभावकारी हुन सक्छ । तर, आम जनमानसमा अझै पनि ड्रोन भनेको फोटोग्राफी र भिडियोग्राफी मात्रै हो भन्ने सोच छ । प्रविन भट्टराई - प्रवन्ध निर्देशक (ड्रोन हब नेपाल) काठमाडौं । ड्रोन प्रविधिको उपयोगले…