Logo

आजको राशिफल

मेष राशिखर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। सहयोगको प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। मनकारी साथीभाइ टाढा हुनेछन्। बृष राशिनयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। मिथुन राशिसबैलाई समेटेर काम लिन नसक्दा…