रुपन्देही । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज(सोमबार)दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको हो…