Logo

जेनजी प्रदर्शनकारीमाथि सुरक्षा निकायबाट गरिएको अत्यधिक बल प्रयोगको एनआरएनएद्वारा  निन्दा

काठमाडौं ।  ‘जेनजी’ पुस्ताको आह्वानमा नेपालमा हालै भएको प्रदर्शनका क्रममा भएको हिंसा र मानवअधिकार उल्लंघनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गहिरो चिन्ता व्यक्त गरेको छ । प्रदर्शनका क्रममा भएको हिंसामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संघका प्रवक्ता गंगाधर गौतमले सोमबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण…