Logo

अख्तियारले बाजुराका ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीहरूलाई १५ लाख ८ हजार ५५७ रुपैयाँ हिनामिनाको आरोपमा विशेष अदालतमा बिहीबार (मंसिर ४) मुद्दा दायर गरेको हो। मुद्दामा स्वास्थ्य कार्यालयका शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, सबइन्जिनियर नरेश रावत,…