Logo

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ पक्राउ गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका—८ जोरपाटी बेसीगाउँबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६४० मिलिग्राम सहित ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही नगरपालिका—६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, सोही नगरपालिका—८ बस्ने…