Logo

निर्वाचन अघि गरेका प्रतिवद्धताहरु जसरी पनि पूरा गर्ने छु  : मेयर डंगोल

काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख कृष्णमान डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार कीर्तिपुर नगरपालिकाको सभाहलमा कांग्रेसका मेयर डंगोलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण पछि उनले आफूले निर्वाचन अघि मत माग्दै गर्दा जनतासामु गरेको प्रतिवद्धताहरु पूरा गर्ने विश्वास दिलाए । उनले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट काम…