Logo

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिने : मन्त्री घिसिङ

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिने चेतावनी दिएका छन् । शनिबार (मंसिर २७) तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम अघि बढाउन निर्देशन दिए । तोकिएको समयभित्र काम सुरु…