काठमाडौं । नबिल बैंकको ‘सात प्रतिशत नबिल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत भएको छ। सूचीकरणसम्बन्धी सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले हस्ताक्षर गरेका छन्। आठ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर हुनेछ। एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता समावेश रहेको तीन अर्ब…