Logo

सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन् ।शनिबार शहीद सुरेश रजकको परिवारसँगको भेटघाटमा उनले सरकारले सुरेशलाई शहीद घोषणा गरेको भन्दै अब उनी सबैका लागि अमर भएको बताए ।शहीदको सम्मान पाउन त्यति सजिलो नभएको भन्दै ठूलै त्याग, समर्पण गुमाएपछि मात्रै शहीद हुन पाइने पनि उनको…