Logo

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता तथा छलफल भएको छ । बैठकमा दुवै पार्टीका नेताहरुले समाजवादी मोर्चाको भोलि हुने बैठकलाई कसरी सफल र उपलब्धिमूलक बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले…