Logo

सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी रोपाइँ 

सोलुखुम्बु ।  सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको देखिएको छ । समयमै मनसुनी वर्षा हुनु, किसानले समयमा नै खेत तयारी गर्न पाउनु तथा कृषि प्राविधिकको नियमित परामर्श र स्थानीय तहसँगको समन्वयका कारण जिल्लामा धान रोपाइँले उत्साहजनक गति लिएको कृषि ज्ञान केन्द्र, सोलुखुम्बुले जनाएको छ । कृषि ज्ञान केन्द्रको पछिल्लो…