Logo

सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो : गुरु बराल

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५÷१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक…