Logo

‘सरकारले पेस गरेको विनियोजन विधेयक सकारात्मक भएपनि विश्वास गर्न नसकिने’

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसकी सांसद विष्णु देवी पुडासैनीले सरकारले पेस गरेको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकता केही सकारात्मक भएको बताएकी छिन् ।  राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनको मूल्य आदर्शप्रति ध्यान दिएको, सुशासन न्याय रोजगार मूलक आदर्श तथा गुणस्तरिय सेवा कामय गर्ने…