काठमाडौं । प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यमहरूमा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध रूपमा विस्थापित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै सरकारको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाएको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चौतारीले गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल र नेपाल टेलिभिजनमा करारमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको सेवा…