Logo

घोषणापत्रमा भएका प्रतिबद्धता कार्यान्वयनका लागि निगरानी गरिने

काठमाडौं । मतदाता शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँच वटा संस्थाले संयुक्त रूपमा ‘म्यानिफेस्टोमा के छ ?’ शीर्षकको कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रम जेन जेड सिभिक फोरम, जेन जेड मुभमेन्ट एलायन्स, डेमोक्रेसी रिसोर्स सेन्टर, युथ इन फेडरल डिसकोर्स र एडभोकेसी फोरम नेपालको उपस्थितमा भएको हो । राजनीतिक दलहरूले घोषणापत्रमा गरेका प्रतिबद्धता कार्यान्वयन गराउन युवा पुस्ताले…