Logo

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले समाजको आवाज बोल्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको २१ औँ साधारण सभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दै बुढाथोकीले पत्रकारले जनता र जनप्रतिनिधिलाई पनि बाटो देखाउनुपर्ने बताए । नयाँ सरकार आएपछि भएका निर्णयबाट पत्रकारलाई परेका असजिलोको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले यस विषयमा सम्बन्धित क्षेत्रको…