Logo

मुख्य समाचार

प्राथमिक उपचार दिवस मनाइँदै



काठमाडौं । आज प्राथमिक उपचार दिवस मनाइँदै छ । आज विश्व प्राथमिक उपचार दिवस ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाउन लागेको हो । 

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १२ तारिखको दिन विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ८ : ४० बजे