Logo

लायन्स क्लबमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लबजस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका छन् । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख अर्यालले विश्वमै उत्कृष्ट समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको…