काठमाडौं । नेपाली सांगीतिक बजारमा यतिबेला नयाँ गीत गायक सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ नामक बोलको गीतले चर्चा बटुल्न थालेको छ । गायक तथा संगीतकार एनिस एन्जल राईको शब्द संगीतमा तयार भएको गीत गायक सुनिल थापा मगरको आवाज छ । गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्रेम, समन्वय र भावनात्मक…