Logo

पुँजीवादी पक्षले पनि एमालेको आर्थिक नीतिबारे आलोचना गर्न सक्दैन : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढे अहिलेको धक्काबाट माथि उठ्न सकिने बताएका छन् ।  शुक्रबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर अघि बढेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने बताए। उनले सानातिना विषय र इगोमा नअल्झिन पनि पार्टीका नेता तथा…